काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘कर्मा’को भइरहेको छ। दाङको घोराहीमा पुस २८ (शुक्रबार) देखि फिल्मको छायांकन चलिरहेको छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन ४० दिन दाङ र ६ दिन रुकुम गर्ने तालिका छ। एक्सन ड्रामा जनरामा निर्माण हुने फिल्मकाे कथा निर्देशक चौधरीले नै लेखेका हुन्। फिल्मको मुख्य भूमिकामा कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, […]
दाङमा ‘कर्मा’ को छायांकन


