काठमाडौँ- दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘दुखी आत्मा’ को तीन पोस्टर सार्वजनिक गरिएको छ। पहिलो पोस्टरमा दयाहाङ राई एक्लै कानमा हेडसेटसहित बसेर माेबाइल हेरिरहेका छन्। दोस्रोमा आँचल शर्मासँग उनलाई प्रेमील भावमा देखाइएको छ। तेस्रोमा भने दयाहाङ र आँचलसहित अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई पात्र अनुसारको भावमा प्रस्तुत […]
‘दुखी आत्मा’ को तीन पोस्टर


