मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। सहयोगीहरूको सहयोग जुट्नाले नसोचेको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, […]
The post आज–०२ पौष २०८१ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.


