इटहरी । यही पुस ५ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बम बहादुर’को युनिटले इटहरीमा पत्रकार भेटघाट गर्दै यसका बारेमा जानकारी दिएको छ । चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको कार्यक्रममा फिल्म अग्र्यानिक कथामा निर्माण भएको दाबी गरिएको थियो । ‘बम बहादुर’ चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको
‘बम बहादुरमा दर्शकले आफ्नै कथा देख्नेछन्’


