गीत : करण राईले कृशलालाई ‘यो के गरेको…’

Ramailo ChaRamailo ChaSourceDec 16, 20241 min read
गीत : करण राईले कृशलालाई ‘यो के गरेको…’
द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द तथा संगीत रहेको गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन्, भने देबेश राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । करण राई युट्युव च्यानलमा सार्वजनिक भएको मर्मस्पर्सी गीतसंगै यसको म्युजिक भिडियोले दर्शकलाई रुवाउन सक्छ […]