‘दुखी आत्मा’का विभिन्न तीन डिजाइनका पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 16, 20241 min read
‘दुखी आत्मा’का विभिन्न तीन डिजाइनका पोस्टर सार्वजनिक
काठमाडौं – दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको नेपाली चलचित्र ‘दुखी आत्मा’को तीन पोस्टर सार्वजनिक भएका छन् । सोमबार सार्वजनिक भएका विभिन्न तीन डिजाइनका पोस्टरले चलचित्रको रोमाञ्चक कथाको झलक दिएको छ । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् । पहिलो पोस्टरमा दयाहाङ राई एक्लै देखिएका छन् भने दोस्रो पोस्टरमा उनी आँचल शर्मासँग प्रेमिल अवस्थामा देखिएका […]