दीपेन्द्र लामा लिखित तथा निर्देशीत प्रतिक्षित फिल्म ‘दुःखी आत्मा’ को पहिलो झलक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न तीन डिजाइनका पोस्टर सोमबार सार्वजनिक गरिएको हो । यी मध्ये एउटामा दयाहाङ राई सिंगल छन भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छ्न । अर्को एक पोस्टरमा भने दयाहाङ,आँचलका साथमा अनुपबिक्रम शाही,बुद्धि तामाङ,रेअर राई,लोकेन्द्र लेखक […]
‘दुःखी आत्मा’को पोस्टरमा दयाहाङ, आँचलदेखि अनुपसम्म


