दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फर्स्टलुक पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 16, 20241 min read
दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फर्स्टलुक पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार दीपेन्द्र लामा लिखित तथा निर्देशीत सिनेमा ‘दुखी आत्मा’को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ डिजाइनका पोस्टर मध्ये एउटामा दयाहाङ राई सिंगल छन भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा प्रस्तुत छन् । सार्वजनिक तेस्रो पोस्टरमा भने दयाहाङ र आँचलका साथमा अनुपबिक्रम शाही, बुद्धि तामाङ, […]