चौथो हप्तामा पनि ‘तेल भिसा’को राम्रो व्यापार, हलले शो नथपेको निर्माण टिमको गुनासो

The Cinema TimesThe Cinema TimesSourceDec 16, 20241 min read
चौथो हप्तामा पनि ‘तेल भिसा’को राम्रो व्यापार, हलले शो नथपेको निर्माण टिमको गुनासो
द सिनेमा टाइम्स, काठमाडौं । गत मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘तेल भिसा’ अहिले पनि केही हलमा प्रदर्शनरत छ । दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’का कारण न्युन शोमा खुम्चिएको सिनेमाले चौथो सातामा पनि राम्रो व्यापार गरिरहेको दाबी निर्देशक शंकर घिमिरेको छ । निर्देशक घिमिरेले हाम्रो सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्दा पनि ठुुलो भारतीय सिनेमाका […]