विश्व प्रसिद्ध तबला वादक र पद्म विभूषणबाट सम्मानित उस्ताद जाकिर हुसेनको निधन भएको छ । सोमबार बिहान उनको परिवारले यो दुःखद खबरको पुष्टि गरेको हो । परिवारका अनुसार उनी इडियोपैथिक पल्मोनरी फाइब्रोसिस रोगबाट पीडित थिए । उनी पछिल्लो दुई हप्तादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि सघन उपचार कक्षमा […]
विश्व प्रसिद्ध तबला वादक उस्ताद जाकिर हुसेनको निधन


