कार्साङमा हसाउनेसँगै गम्भीर चरित्र : जितु

eHimalaya TimeseHimalaya TimesSourceDec 15, 20241 min read
कार्साङमा हसाउनेसँगै गम्भीर चरित्र : जितु
काठमाडौं । सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका जितु नेपालले चलचित्र ‘कार्साङ’मा हसाउनेसँगै गम्भस्र चरित्र निभाएको बताउनुभएको छ । ‘कार्साङ’मा जितुको जोडी दयाहाङ राईसँग जोडिएको छ । बच्चा नभएको दोष एकले अर्कोलाई लगाइरहेको रहस्य यस चलचित्रको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या कोमा छ भन्ने हालसम्म खुलेको छैन । यसमा उहाँले दर्शकलाई