जापान र कोरियामा हात्तीछाप

Chitra LaharChitra LaharSourceDec 26, 20231 min read
जापान र कोरियामा हात्तीछाप

काठमाडौं । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ फेब्रुअरी ९ तारिखमा जापान र कोरियामा रिलिज हुने भएको छ । फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाइँले भने–‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र […]

The post जापान र कोरियामा हात्तीछाप appeared first on CHITRALAHAR.COM.