गायक पुष्पन प्रधानले नयाँ गीत ‘बन्धकी’ सार्वजनिक गरेका छन् । गीतमा पूणर्बहादुरको सारंगीकी अभिनेत्री अञ्जना बराईली र केटी हराएको सूचना अभिनेता नाजिर हुसैन फिचर्ड छन्। भिडियो : उनको नयाँ गीत जि टू वान डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । गीतको भिडियोलाई जि टू वानका प्रमुख समेत रहेका निर्देशक आशिफ शाहले निर्देशन गरेका हुन […]
पुष्पन प्रधानको नयाँ गीत ‘बन्धकी’मा अञ्जना र नाजिर


