हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टर संगै फिल्मको नयाँ मिति सार्वजनिक गरिएको छ । फिल्म माघ ४ गतेबाट प्रदर्शनमा आउने छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन् । नितिश पुन सह निर्माता रहेका छन् । अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ […]
‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर रिलिज


