रानी शाक्यको ‘तिम्रो मायाँमा’ रिलिज

Ranga KhabarRanga KhabarSourceDec 15, 20241 min read
रानी शाक्यको ‘तिम्रो मायाँमा’ रिलिज
रंगखबर, काठमाडौँ: अमेरिकामा रहेर पनि निरन्तर गायिका रानी शाक्य गीतसंगीतमा सक्रिय छिन् । दर्शकमाझ नयाँ नयाँ गीत सार्वजनिक गर्दै आएकी रानीले फेरि अर्को एक रोमान्टिक गीत सार्वजनिक गरेकी छिन् । प्रेममा परेपछि एक यूवतीको मनमा उब्जिने विभिन्न भावनामा आधारित रहेर ‘तिम्रो मायाँमा’ बोलको गीत रानीले सार्वजनिक गरेकी हुन् । गीतमा आकाश केएमको शब्द तथा संगीत […]