कठमाडौं– हिन्दुहरुको महान चाड विजया दशमीको पखाई समस्त नेपालीलाई हुन्छ । यो समयलाई लक्षित गरेर हरेक प्रकारका गतिविधिहरुले तिव्रता पाउँछन्, खासगरि आर्थिक गवितिवि ह्वात्तै बढ् छ ।
दशैँलक्षित आर्थिक गतिविधि हुने त आफ्नो ठाउँमा छ, यहाँ त नेपाली फिल्मा निर्माताहरुसमेत आफ्नो फिल्म चलाउनको लागि पनि दशैँ नै कुर्न थालेका छन् । अहिले दशैँलाई लक्षित गरि फिल्म रिलिज गर्नका लागि मिति घोषणा गर्ने एक किसिमले होडबाजी नै चलेको छ ।
२०८२ सालको दशैँ आउन अझै ९ महिना बढी बाँकी छ, तर उक्त अवसरका लागि फिल्म प्रदर्शनको घोषणले भने कीर्तिमान ...
दशैँमा ‘दशमी’ पनि थपिएपछि…..


