दिपेन्द्रको ‘दुःखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

Ramailo ChaRamailo ChaSourceDec 15, 20241 min read
दिपेन्द्रको ‘दुःखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता
चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामा लिखित तथा निर्देशीत ‘दुखी आत्मा’ को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ । माथि माथि शैलुङुगेमा,तिमी तारेभीर,राई […]