बिपिन कार्की स्टारर ‘कर्मा’को घोराहीबाट छायाँकन प्रारम्भ

Ramailo ChaRamailo ChaSourceDec 15, 20241 min read
बिपिन कार्की स्टारर ‘कर्मा’को घोराहीबाट छायाँकन प्रारम्भ
फिल्म ‘कर्मा’को मुहुर्तसँगै छायांकन पनि प्रारम्भ गरिएको छ । निर्देशक चौधरीले आफ्नो शुक्रबारदेखि दाङको घोराहीबाट फिल्मको छायांकन सुरु भएको जानकारी दिएका छन् । चालिस दिन दाङ र ६ दिन रुकुममा छायांकन गर्ने निर्माण युनिटको तालिका छ । फिल्मको मुख्य भूमिकामा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव प्रस्तुत छन् । फिल्ममा उपासना अभिनेता […]