सौगात मल्ल स्टारर ‘बम बहादुर’ दार्जिलिङमा प्रिमियर

Ramailo ChaRamailo ChaSourceDec 15, 20241 min read
सौगात मल्ल स्टारर ‘बम बहादुर’ दार्जिलिङमा प्रिमियर
सौगात मल्ल स्टारर फिल्म ’बम बहादुर’को भारतस्थित दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यो फिल्मको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रह्यो । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस फिल्मको प्रिमियर शो आयोजना गरेको थियो । सो प्रिमियरमा फिल्म निर्माणमा उनीहरूको परिश्रम र समर्पणको […]