शाहिल र इन्द्रकलाको उहिलेको फोटो

Chitra LaharChitra LaharSourceDec 15, 20241 min read
शाहिल र इन्द्रकलाको उहिलेको फोटो

काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शाहिल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत ‘उहिलेको फोटो’मा शाहिल लिम्बुको शब्द तथा संगीत रहेको छ। मेलोडियस गीतमा देबेश राईको संगीत संयोजन रहेको छ। बिकाश लिम्बुको निर्माणमा बनेको भिडियोमा छायांकन सुमन तामाङको र सम्पादन अनिल रानाको रहेको छ। भिडियोमा बिष्णु […]

The post शाहिल र इन्द्रकलाको उहिलेको फोटो appeared first on CHITRALAHAR.COM.