‘हरि हजुरबा’ निर्देशन गर्दै नाजिर

Ranga KhabarRanga KhabarSourceDec 15, 20241 min read
‘हरि हजुरबा’ निर्देशन गर्दै नाजिर
रंगखबर, काठमाडौँ: थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ । निर्मातामा अभिनेताद्धय […]