रंगखबर, काठमाडौँ: लोकप्रियताको शिखर चुम्दै गरेका गायक पुष्पन प्रधानले नयाँ गीत निकालेका छन। पूर्णबहादुरको सारंगीकी अभिनेत्री अञ्जना बराईली र अभिनेता नाजिर हुसेनलाई खेलाउँदै पुष्पनले नयाँ गीत निकालेका हुन । उनको नयाँ गीत जि टू वान डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो। गीतको भिडियोलाई जि टू वानका प्रमुख समेत रहेका निर्देशक आशिफ शाहले निर्देशन गरेका […]
पुष्पनको “बन्धकी“मा नाजिर र अन्जना


