द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक वसन्त निरौलाले ‘दशमी’ नाममा सिनेमा निर्माणको घोषणा गरेका छन् । शनिबार भक्तपुरको सुर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस् र रोमन फिल्मस्को प्रस्तुति रहने रहने सिनेमामा राजकुमार पण्डितको लगानी रहनेछ । सिनेमाको लेखक दिलीप रानाभाट हुन् । राजाराम बुढाथोकी, समीर […]
बसन्त निरौलाको निर्देशनमा ‘दशमी’ निर्माण घोषणा


