नाजिर हुसेन र विजय बरालको नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै

Thulo PardaThulo PardaSourceDec 15, 20241 min read
नाजिर हुसेन र विजय बरालको नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै
काठमाडौं – थापागाउँस्थित मण्डला नाटकघरमा आउँदो बिहीबारदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा तयार पारिएको यस नाटकले गृहयुद्धले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई प्रस्तुत गर्ने बताइएको छ । नाटकमा चिठी पुऱ्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा प्रस्तुत गरिने छ […]