वेब सिरिज कैचीको मुहुर्त

Chitra LaharChitra LaharSourceDec 26, 20231 min read
वेब सिरिज कैचीको मुहुर्त

काठमाडौं । सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो सिरिजको निर्माण घोषणा गरेको थियो । मधेशको सेटअपमा कथा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता […]

The post वेब सिरिज कैचीको मुहुर्त appeared first on CHITRALAHAR.COM.