माघ ४ मा फिरफिरे फिरिरी

Chitra LaharChitra LaharSourceDec 14, 20241 min read
माघ ४ मा फिरफिरे फिरिरी

काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले नयाँ पोस्टरसँगै फिल्मको नयाँ मिति सार्वजनिक गरेको हो । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा नितिश पुन सह निर्माता रहेका छन् । अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ […]

The post माघ ४ मा फिरफिरे फिरिरी appeared first on CHITRALAHAR.COM.