नेटफ्लिक्सलक्षित सीरीज ‘खेल’ को शुभमुर्हत, सुरक्षा पन्तको प्रमुख भूमिका

KalakarmiKalakarmiSourceDec 25, 20231 min read
नेटफ्लिक्सलक्षित सीरीज ‘खेल’ को शुभमुर्हत, सुरक्षा पन्तको प्रमुख भूमिका
काठमाडौं– विश्वका ठूला फिल्म उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सीरीज ‘खेल’ को शुभमुर्हत गरिएको छ । सोमबार बिहान कमलादीस्थित गणेश मन्दिरमा सीरीजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो । बलिउडका दर्जन बढी फिल्महरुमा सह–निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यो सीरीजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहने छ । काठमाडौंमा करिब एक महिनासम्म छायांकन हुने यो सीरीजमा एक सय वर्ष अगाडिको काठमाडौंको सेटअपमा छायांकन हुने बताए । विश्वभर ...