चलचित्र विकास बोर्डको आयोजनामा ‘फिल्ममेकिङ मास्टरक्लास’ सुरु

Thulo PardaThulo PardaSourceDec 14, 20241 min read
चलचित्र विकास बोर्डको आयोजनामा ‘फिल्ममेकिङ मास्टरक्लास’ सुरु
काठमाडौं – चलचित्र विकास बोर्डले आयोजना गरेको ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ शुक्रवारदेखि सुरु भएको छ । ५४ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको यस मास्टरक्लासको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक पर्ने दृश्य सोच र उत्पादन क्षमता अभिवृद्धि गर्नु हो । अस्ट्रेलियाबाट फिल्ममा स्नातकोत्तर गरेका सरोज कुमार चौहानको नेतृत्वमा सञ्चालित यस […]