विपिन र उपासनाको ‘कर्मा’ शुभमुहुर्तसँगै छायांकन सुरु

The Cinema TimesThe Cinema TimesSourceDec 14, 20241 min read
विपिन र उपासनाको ‘कर्मा’ शुभमुहुर्तसँगै छायांकन सुरु
द सिनेमा टाइम्स, काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘कर्मा’को शुभमुहुर्तसँगै छायांकन सुरु गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन सिनेमाको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र […]