प्रकास र परिक्षापछि ‘सोल्टिनी’मा भित्रिए विल्सन विक्रम

The Cinema TimesThe Cinema TimesSourceDec 14, 20241 min read
प्रकास र परिक्षापछि ‘सोल्टिनी’मा भित्रिए विल्सन विक्रम
द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । राईको प्रवेशसँगै सिनेमाको कलाकार टिम अझै बलियो बनेको छ । सिनेमामा राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन । यसअघि नै सिनेमामा प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो । […]