काठमाडौं । पर्यटन प्रबद्र्धक मिङ्मा शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट लोकार्पण भएको छ । धुम्बराहीस्थित अकमा होटलमा एक कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुन, लेखक शेर्पाको साथमा प्रकाशक संस्था जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, गीतकार देवेन्द्र केसी, नियात्राकार प्रतीक ढकाल, साहित्यका डा.रेणुका सोलु, छायाँ लेखक सिर्जना शर्मा र […]
The post मिङ्मा शेर्पाको सगरमाथाको शेर्पा म appeared first on CHITRALAHAR.COM.


