कलाकार देवकोटालाई मातृशोक

KalakarmiKalakarmiSourceDec 13, 20241 min read
कलाकार देवकोटालाई मातृशोक
काठमाडौं- नेपाली फिल्म तथा टेलिश्रृंखलाहरुका लेखक, निर्देशक तथा कलाकार सुशिल देवकोटालाई मातृशोक परेको छ । देवकोटाकी आमा उषा देवकोटाको केही दिनअघि विराटनगरमा ७८ वर्षको उमेरमा निधन भएको हो । २००४ साउन १३ गते जन्मिएकी दिवंगत देवकोटाको यही मंसिर २२ गते विराटनगरस्थित आफ्नो माइती घरमा सुतिरहेकै अवस्थामा निधन भएको कलाकार देवकोटाले जानकारी दिएका छन् । दिवंगत देवकोटाको गत शनिवार नै विराटनरको परोपकार घाटमा अन्तिम संसार गरिएको थियो । कलाकार देवकोटा तथा परिवारका सदस्य अहिले काठमाडौंको जोरपाटीस्थित नाराणटारमा रहेको राधाकृष्ण किरिया पुत्री भवनमा आशौच बारेर बसिरहेका छन् । दिवंगत उषा देवकोटाका एक छोरा ...