नृत्य, रोमान्स र हास्यको मिश्रण रहेको म्युजिक भिडियो ‘मायामा ठ्याक्क ठुक्क’ सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 13, 20241 min read
नृत्य, रोमान्स र हास्यको मिश्रण रहेको म्युजिक भिडियो ‘मायामा ठ्याक्क ठुक्क’ सार्वजनिक
काठमाडौं – ‘मायामा ठ्याक्क ठुक्क’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियो नृत्य, रोमान्स र हास्यको मिश्रणले भरिएको छ । भिडियोमा सुमन ज्योति (ल्याङ्ग्री दादा), उमेश बराल (विश्व), सुरक्षा इटानी, नेहा गौतम, सुरेन्द्र बसेल जस्ता कलाकारहरूको अभिनय रहेको छ । नवीन पौडेल र बेनिशा पौडेलको आवाजमा रहेको यो गीत जगत तिरुवाको शब्द, सङ्गीत […]