‘पुष्पा’ अभिनेता अल्लू अर्जुन जमानतमा छुटे

Thulo PardaThulo PardaSourceDec 13, 20241 min read
‘पुष्पा’ अभिनेता अल्लू अर्जुन जमानतमा छुटे
काठमाडौं – ‘पुष्पा-२’ चलचित्रको प्रिमियरको समय भागदौड हुँदा एक महिलाको मृत्यु भएको घटनामा संलग्न भनी पक्राउ परेका अभिनेता अल्लू अर्जुनलाई भारतको तेलंगाना उच्च अदालतले जमानत दिएको छ । यसअघि हैदराबादको अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो । शुक्रवार बिहान आफ्नै घरबाट पक्राउ परेका अर्जुनलाई दिउँसो १२ बजे पक्राउ गरिएको थियो । त्यसपछि ४ […]