दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनलाई हालै प्रहरीले पक्राउ गरेको छ। उनको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २: द रुल’को प्रिमियर शोमा भएको दर्दनाक घटनाका कारण उनलाई पक्राउ गरिएको हो। डिसेम्बर ४ मा, हैदराबादको सन्ध्या थिएटरमा प्रिमियर शो आयोजना भइरहँदा अल्लू अर्जुनको आगमनको खबरले उत्साहित प्रशंसकहरूको भीड अनियन्त्रित भएको थियो। भीडको उन्मादले थिएटरमा ठूलो भागदौड मच्चिँदा ३५ वर्षीया […]
अल्लू अर्जुन पक्राउ, ‘पुष्पा २’ प्रिमियरको त्रासदीपूर्ण घटनामा अनुसन्धान हुँदै


