एमएसएम भिडियोमा ‘अ प्लेस अन्डर द सन’ 

Himal KhabarHimal KhabarSourceDec 13, 20241 min read
एमएसएम भिडियोमा ‘अ प्लेस अन्डर द सन’ 
काठमाडौँ- नेपाली ओटिटी प्लेटफममा फिल्म ‘अ प्लेस अन्डर द सन’ एमएसएम भिडियो मा सार्वजनिक भएको छ। यो फिल्म नेपालमा पहिलोपटक आइफोन १४ प्रो म्याक्सबाट छायांकन गरिएको हो। निर्माण टिमले फिल्म शुक्रबार (आज) एमएसएम भिडियोमा सार्वजनिक गरेका हुन्। केहिसाता अघि उक्त फिल्म एमेजन प्राइम भिडियोमार्फत अमेरिका र क्यानाडामा रिलिज भएको थियो। केही महिनाअघि उपत्यकामा भएको प्रिमियरमा […]