काठमाडौं– मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘तेल भिसा’ आज मंसिर २८ गते शुक्रवारदेखि प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । नेपालको ठूलो चेन प्रदर्शक क्यूएफएक्सले आज तथा भोलि शनिवारका लागि ‘तेल भिसा’ लाई चार–चार वटा शो दिएको छ ।
वर्ड अफ माउथ उत्कृष्ट भएका कारण स्वदेश तथा विदेशका दर्शकले यो फिल्मप्रति चासो व्यक्त गरिरहेका छन् भने फिल्म हेर्ने दर्शकले समसामयिक विषयवस्तुमा उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिइरहेका छन् ।
यसैबीच, आफ्नो फिल्म प्रदर्शनको चौथो सातामा प्रवेश गरेको अवसर पारेर अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरेले सामाजिक सञ्जालमार्फत एउटा एप्रिसिएसन पोस्ट ...
चौथो हप्तामा ‘तेल भिसा’, घिमिरे भन्छिन्– ‘दुश्मनले पनि तारिफ गरेको फिल्म यही नै होला’


