१२ औँ नेपाल मानवअधिकार फिल्म फेस्टिभल सम्पन्न, बोर्डले ‘नुमाफुङ’ सहित १० चलचित्रको डिजिटाइजेसन गर्ने

Thulo PardaThulo PardaSourceDec 12, 20241 min read
१२ औँ नेपाल मानवअधिकार फिल्म फेस्टिभल सम्पन्न, बोर्डले ‘नुमाफुङ’ सहित १० चलचित्रको डिजिटाइजेसन गर्ने
काठमाडौं – चाबहिलस्थित चलचित्र विकास बोर्डमा चार दिनसम्म चलेको १२ औँ नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४ सोमबार सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले उद्घाटन गरेको यो महोत्सवको समापन कार्यक्रममा माननीय ठाकुर गैरे प्रमुख अतिथि रहेका थिए । समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘नुमाफुङ’लाई डिजिटल बनाउने […]