द सिनेमा टाइम्स, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको छन् । जुरी टिममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्थाले गराएको छ । अभिनयका बादशाह भनेर चिनिने निर शाह, […]
टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’को जुरीमा नीर, अनुप र ऋचा


