एक हजार करोड क्लवमा ‘पुष्पा २’, हिन्दीमा एक हप्तामै कमाया ४ सय करोड ग्रस

The Cinema TimesThe Cinema TimesSourceDec 12, 20241 min read
एक हजार करोड क्लवमा ‘पुष्पा २’, हिन्दीमा एक हप्तामै कमाया ४ सय करोड ग्रस
द सिनेमा टाइम्स, काठमाडौं । विश्वव्यापी आक्रामक व्यापार गरिरहेको दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’ सवैभन्दा छिटो एक हजार करोड क्लवमा प्रवेश गर्ने भारतीय सिनेमा बनेको छ । यो सिनेमाले प्रदर्शनको ६ दिनमा नै विश्वभरबाट एक हजार २ करोड ग्रसकलेक्सन गरेको छ । हिन्दीमा मात्रै यो सिनेमाले ७ दिनमा ४ सय करोड क्लवमा […]