‘माग्ने राजा’ बन्दै केदार घिमिरे

Himal KhabarHimal KhabarSourceDec 12, 20241 min read
‘माग्ने राजा’ बन्दै केदार घिमिरे
काठमाडौँ- ऋषि लामिछानेकाे निर्देशनमा फिल्म ‘माग्ने राजा’ बन्ने भएको छ। निर्माण टिमले बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन्। पोस्टरमा कलाकार केदार घिमिरे नाम अग्र स्थानमा छ। उनकै क्यारेक्टरलाई अंकित गरिएको नामअनुसार घिमिरे मुख्य भूमिकामा देखिने अनुमान गर्न सकिन्छ। यसबारे टिमले खुलाएको छैन्। फिल्ममा अन्य कलाकारको नाम पनि सार्वजनिक गरेका छैन्। पोस्टरमा फिल्मको […]