ऋषि लामिछानेले ‘माग्ने राजा’ निर्देशन गर्दै, ‘माग्ने बुढा’को प्रमुख भूमिका

Thulo PardaThulo PardaSourceDec 12, 20241 min read
ऋषि लामिछानेले ‘माग्ने राजा’ निर्देशन गर्दै, ‘माग्ने बुढा’को प्रमुख भूमिका
काठमाडौं – निर्देशक ऋषि लामिछानेले नयाँ चलचित्र बनाउने भएका छन् । यो चलचित्रको नाम ‘माग्ने राजा’ राखिएको छ । चलचित्रको निर्माण युनिटले सार्वजनिक गरेको पोस्टरमार्फत यो जानकारी दिइएको हो । ‘माग्ने बुढा’को नामबाट चर्चित कलाकार केदार घिमिरेलाई मुख्य भूमिकामा लिएर यो चलचित्र निर्माण हुने भएको हो । मुनाल घिमिरेले यस चलचित्रलाई निर्माण गर्नेछन् । सामीप्यराज […]