‘पुष्पा २’ले नेपालमा तोड्यो बक्स अफिस रेकर्ड, विश्वव्यापी कमाइ हजार करोड नाघ्यो

Thulo PardaThulo PardaSourceDec 12, 20241 min read
‘पुष्पा २’ले नेपालमा तोड्यो बक्स अफिस रेकर्ड, विश्वव्यापी कमाइ हजार करोड नाघ्यो
काठमाडौं – अल्लु अर्जुन स्टारर भारतीय चलचित्र ‘पुष्पा २: द रुल’ले नेपाली बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । रिलिजको पहिलो सातामै यस चलचित्रले देशव्यापी १५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको बताइएको छ । योसँगै यस चलचित्रले पहिलो साताको कमाइको मामलामा नेपाली बक्स अफिसको नयाँ रेकर्ड कायम गरेको छ । बुझिएअनुसार नेपाली वितरकले झन्डै ७ […]