चलचित्र ‘द्रौपदी’ चैत्र ८ गते रिलिज हुने

Thulo PardaThulo PardaSourceDec 12, 20241 min read
चलचित्र ‘द्रौपदी’ चैत्र ८ गते रिलिज हुने
काठमाडौं – ऋषिराज आचार्यद्वारा लिखित र निर्देशित नेपाली चलचित्र ‘द्रौपदी’ आगामी चैत्र ८ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ । आरबी मुभिजको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आश्विनी शाही, रवि ओड, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, बिस्णु ठडराई, सुरज अधिकारी, ऋषिराज आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ । […]