‘एक्टिङ स्टार’को निर्णायकमा नीर शाह, अनुप बराल र ऋचा शर्मा

Thulo PardaThulo PardaSourceDec 12, 20241 min read
‘एक्टिङ स्टार’को निर्णायकमा नीर शाह, अनुप बराल र ऋचा शर्मा
काठमाडौं – अभिनय क्षेत्रमा नयाँ प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना हुन लागेको रियालिटी शो ‘एक्टिङ स्टार’को निर्णायक समूह सार्वजनिक गरिएको छ । यस शोका निर्णायकमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरू निर शाह, अनुप बराल र ऋचा शर्मा रहेका छन् । केही महिनाअघि डिजिटल माध्यमबाट अडिसन लिइएको यस शोमा देशभरबाट हजारौँले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए […]