लामिछानेको निर्देशनमा ‘माग्ने राजा’ बन्दै माग्ने बुढा

KalakarmiKalakarmiSourceDec 12, 20241 min read
लामिछानेको निर्देशनमा ‘माग्ने राजा’ बन्दै माग्ने बुढा
काठमाडौं– निर्देशक ऋषि लामिछानेले हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ लाई मुख्य भूमिकामा लिएर ‘माग्ने राजा’ शीर्षकको फिल्म निर्देशन गर्ने भएका छन् । मुनाल घिमिरेले यो फिल्मका निर्माता हुन् । चलचित्र विकास बोर्डमा दर्ता गरेर फिल्म निर्माण गर्ने संस्थाले बिहीवार थीम थिम पोस्टरमार्फत् फिल्मको निर्माण घोषणा गरेको हो । यो फिल्ममा केदार घिमिरे नै शीर्षक भूमिकामा प्रस्तुत हुनेछन् । आगामी फागुन १ गतेदेखि छायांकनमा जाने यो फिल्म कमेडी कथावस्तुमा बन्न लागेको शीर्षकबाट प्रष्ट हुन्छ । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदारबाहेक अन्य कलाकार निश्चित भइसकेका छैनन् । सामिप्यराज ...