नयाँ दिल्ली- अभिषेक बच्चन र ऐश्वर्या राय लामो समयदेखि डिभोर्सको खबरका कारण चर्चामा छन्। हालै यो जोडी एक कार्यक्रममा सँगै देखिएका थिए। यसैबीच अब अमिताभ बच्चनले आफ्नो शो को बन्छ करोडपति सिजन १६ को सेटमा प्रेम विवाहको कुरा गरेका छन्। एक प्रतियोगीसँग कुरा गर्दै उनले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै खुलासा गरे। एपीसोडमा उनले आफ्नो […]
प्रेम विवाहबारे अमिताभ बच्चन


