नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको जी नेटवर्कमा आउने, विश्वव्यापी दर्शकसम्म पुग्ने मार्ग प्रशस्त

Thulo PardaThulo PardaSourceDec 11, 20241 min read
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको जी नेटवर्कमा आउने, विश्वव्यापी दर्शकसम्म पुग्ने मार्ग प्रशस्त
काठमाडौं – नेपाली चलचित्र उद्योगमा अर्को ठूलो उपलब्धि हासिल भएको छ । कार्तिक ३० गते रिलिज भएको चलचित्र ‘ह्रस्व दीर्घ’ ले आफ्नो ओटीटी अधिकार भारतको प्रतिष्ठित जी (Zee) नेटवर्कलाई बिक्री गरेको छ । यस सम्झौताले नेपाली चलचित्रलाई विश्वव्यापी दर्शकसम्म पुर्‍याउने मार्ग प्रशस्त गरेको छ । अभिनेता हरिहर अधिकारीले बुधवार साँझ सामाजिक सञ्जालमार्फत यो खुसीको खबर […]