कार्टुन्ज क्रुजको प्रस्तुतिमा नेपालकै पहिलो जम्बिज वेब सिरिज “The Last Trip” को टिजर क्रिसमसको दिन आउने

KoribatiKoribatiSourceDec 11, 20241 min read
कार्टुन्ज क्रुजको प्रस्तुतिमा नेपालकै पहिलो जम्बिज वेब सिरिज “The Last Trip” को टिजर  क्रिसमसको दिन आउने

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज “The last Trip” ( अन्तिम यात्रा ) को टिजर यहि क्रिसमसको दिन स्ट्रिमिङ हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो ।सार्वजनिक पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउँछ । यो सिरिजको निर्माण ,कथा, पटकथा र निर्देशन सरोज अधिकारी […]

The post कार्टुन्ज क्रुजको प्रस्तुतिमा नेपालकै पहिलो जम्बिज वेब सिरिज “The Last Trip” को टिजर क्रिसमसको दिन आउने appeared first on Koribati.com.