टीयू क्रिकेट मैदानमा भिन्दै देखिएकी स्वस्तिमा

KalakarmiKalakarmiSourceDec 11, 20241 min read
टीयू क्रिकेट मैदानमा भिन्दै देखिएकी स्वस्तिमा
काठमाडौं– कीर्तिपुरमा जारी नेपाल प्रीमियर लीग (एनपीएल) का कारण काठमाडौंसहित देश नै क्रिकेटमय भएको छ । एनपीएलका आफ्नो रोजाइका टिमको खेल हेर्न आमदर्शकको हरेक दिन कीर्तिपुरस्थित टीयू मैदानमा बाक्लो संख्यामा उपस्थित हुने क्रम जारी छ । अहिले क्रिकेट मैदानको वरपर क्रिकेट पारखीहरु मात्र होइन, सेलिब्रेटीहरुको समेत राम्रो उपस्थिति देखिन थालेको छ । अझ कतिपय अभिनेता अभिनेत्रीहरुलाई त विभिन्न क्लबहरुले ब्राण्ड एम्बासडर नै बनाएका कारण पनि उनीहरु आफ्नो टीमको खेल भएका दिन दिनभरी स्टेडियममै देखिन्छन् । अभिनेत्री स्वस्तिमा खड्कालाई कर्णाली याक्सले आफ्नो ब्राण्ड एम्बासडर बनाएको छ । यसै कारण पछिल्ला खेलहरुमा ...